दोलखाका राजन बुढाथोकीलाई ‘पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ मा भोटिङ गर्न आग्रह

बलराम शिवाकोटी,आश्विन २४, दोलखा पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गर्दै आएकोफेशन एण्डमोडल अवार्डको दोश्रो संस्करणमा दोलखाबाट राजन बुढाथोकी मनोनयनमा परेका छन् दोलखा जिल्लाकोमोडलिङ फेसन डिजाइनको क्षेत्रमा निरन्तर लागिपरेका बुढाथोकी सो मनोनयनमा परेका हुन् नेपाली फेशन मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान प्रोत्साहन एवं उत्साहित बनाउन यसलनई व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको सो अवार्ड कार्यक्रममाआफूलाई भोट गर्न बुढाथोकीले सबैमा आग्रह गरेका छन्

दोलखाको चरिकोटमा ब्राइट इभेन्ट मेनेज्मेन्ट भन्ने  संस्था स्थापना गरेर संस्थाको नेतृत्व गरिरहेका बुढाथोकीलेजिल्ला मा फेसन तथा मोडलिङ क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन्

फेसन तथा मोडलिङ अन्तर्गत ३८ विधाका उत्कृष्ट मनोनयन मध्ये दोलखाका बुढाथोकीबेस्ट  इभेन्ट मेनेजरमा मनोनयनमा परेका हुन् यहि आश्विन २९ गते काठमाडौंमा सो अवार्डको ग्राण्ड फिनाले हुन गइरहेकोबुढाथोकीले बताएका छन्

बुढाथोकीलाई अनलाईन भोटिङ गर्नको लागि

www.globalonlinepay.com

सबैभन्दा पहिला लिंक open गर्ने evens मा क्लिक गर्ने। त्यसपछि Pageant Nepal Fashion and Model Award 2020″ मा क्लिक गर्ने अनि category मा गएर Best event manager मा क्लिक गर्ने राजनबुढाथोकीको फोटोमा थिचेर भोट गर्न सकिने

मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ बाट नै लिइनेजनाईएको यस अन्तर्गत जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही व्याक्ति/संस्था विजेता घोषित हुनेसम्भावना प्रवल रहनेछ ३८ विधाका मनोनयनहरुलाई नेपाली फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाटमूल्यांकन गरिएको सोही उत्कृष्ट मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रकाविज्ञहरुबाट नै लिइने आयोजकले बताएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close