मूल्य बढ्यो सबै देशको, हेनुृहोस कुन देशको कति ?

काठमाडौं । आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढेको छ। नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ १८ पैसा, बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ७९ रुपैया, बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close