चुनाव जिते लगत्तै यि ब्यापारीसँग विबाह गर्दै बलिउड नायिका नुसरत

एजेन्सी । भारतीय नायिका नुसरत जहां सुन्दरताका कारण जति चर्चामा छिन् अहिले उनको चर्चा अझ चुलीएको छ । कारबण हो उनी अहिले निर्वाचिक सांसदहरुमध्ये सर्वाधिक सुन्दर छिन् र अविबाहित पनि । तर अब उनले विबाह गर्ने निधो गरेकी छिन् ।

मोदी लहरलाई चिर्दै उनले ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसबाट बंगालको बशीरहाटबाट चुनाव लडिन् र विजयी पनि बनिन् । सांसद बने लगत्ते उनले कलकत्ताको सफल व्यावसायी निखिल जैनसँग विवाह गर्ने बताएकी छिन् । अभिनेतृबाट नेतृ बनेकी नुसरतले आफ्नो विवाहबारे जानकारी आफ्नै सामाजिक सञ्जालबाट दिएकी छिन् । उनले छिट्टै कलकत्ताको सफल व्यावसायी निखिल जैनसँग विवाह गर्ने बताएसँगै उनले शेयर तसिवर अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close