मिस्टर एण्ड मिस तराई इन्टरनेश्नल मोडलिङ् सिजन २ को अडिसन जनकपुरमा सम्पन्न भएको छ। शनिबार ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मोडलिङ् सिजन २ को अडिसनबाट ३७ जना युवायुवती छनोट भएका छन् । जनकपुर, वीरगञ्ज, बिराटनगर, सिरहा, रौतहट, बारा लगायतको जिल्लाबाट ५४ जना युवायुवती सहभागि भएको संस्थाबा अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो । अडिसनमा छनोट भएका युवायुवतीहरुलाई २५ दिन मोडलिङ् सम्बन्धी प्रशिक्षण दिइने छ भने अगामी चैत ७ गते फाइनल छनोट गरिने छ। धनुषाको सबैला नगरपालिकाका…